आषाढ २२ देखि २४ सम्म भारतमा सलहको पथ प्रक्षेपण

6th July 2020

Locust Analytics- by PlantVillage at Penn State in collaboration with UN FAO and partners Swarm Trajectory Prediction का अनुसार हाल नेपालबाट सबैभन्दा नजिक रहेको सलहको झूण्डहरु उत्तर प्रदेशको झाँसी, ‍‌ओराइ तथा भौरामा रहेका छन (जुन उत्तर प्रदेश र मध्य प्रदेशको सिमानामा पर्दछ) मा रहेको छ । उक्त झूण्डहरु झाँसीमा २५ हेक्टर, ओराइ मा १९५ हेक्टर तथा भौरामा ६० हेक्टर क्षेत्रफलमा फैलिएको छ । यसको स्थानान्तरण अझै पश्चिमतर्फ हुने प्रक्षेपण गरिएको छ । उक्त स्थान भैरहवा बाट करीब ५५० देखि ६०० किलोमिटर टाढा रहेको छ । अहिलेको हावाको वहावको पूर्वानुमान अनुसार पूर्वि हावाको प्रभाव रहेकोले उक्त झुण्डहरु नेपाल प्रवेश गर्ने सम्भावना न्यून देखिन्छ । तथापी यसको निरन्तर निगरानी भइरहेको छ । थप जानकारीका लागि संलग्न तस्वीर हेर्नुहोस् ।

Read More

सलहको उपस्थितिको सम्बन्धमा रिपोर्टिङ्ग गर्ने तरीका

6th July 2020

सलहको उपस्थितिको सम्बन्धमा रिपोर्टिङ्ग गर्ने तरीका

Read More

सलह व्यवस्थापनका लागि मन्त्रालयको अनुरोध

6th July 2020

सलह व्यवस्थापनका लागि मन्त्रालयको अनुरोध

Read More

Contacts

We decrees to liberate the nation’s deprived agri-sector and transform it into a highly lucrative and competitive agri-industry through rigorous application of contemporary knowledge, prevailing technology, and avant-garde skills.

Basundhara, Ring Road, Kathmandu (44600), Nepal

+977-1-4950097, +977-9851224157

info@muktinathkrishi.com