Toll Free: 18105000033 info@muktinathkrishi.com

कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि सुझावहरु पेश थप

कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि सुझावहरु पेश थप

मुक्तिनाथ कृषि कम्पनी लि.ले कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि कृषि मन्त्री समक्ष सुझावहरु पेश गरेकाे छ ।

देशको कुलग्राहस्थ उत्पादनको करीव एक चौथाई हिस्सा ओगटेको, ६० प्रतिशतभन्दा बढि जनताहरुको प्रत्यक्ष आय आर्जनसंग जोडिएको र सिङ्गो मानवजातिको बाँच्ने आधारभुत आवश्यकताको रुपमा रहने हावा, पानी र खानासंग प्रत्यक्ष जोडिने कृषि क्षेत्रको संस्थागत विकास मार्फत् उत्पादक कृषक र उपभोक्ताको बिचमा कृषिचक्र निर्माण गर्नु देशको दिगो र समग्र अर्थतन्त्र विकासको माध्यम भएकाे भन्दै सुझावहरु पेश गरिएकाे हो ।
थप सामग्री : https://ehimalayatimes.com/2024/07/252376/