कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि सुझावहरु पेश थप
मुक्तिनाथ कृषि कम्पनी लि.ले कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि कृषि मन्त्री समक्ष सुझावहरु पेश गरेकाे छ ।
देशको कुलग्राहस्थ उत्पादनको करीव एक चौथाई हिस्सा ओगटेको, ६० प्रतिशतभन्दा बढि जनताहरुको प्रत्यक्ष आय आर्जनसंग जोडिएको र सिङ्गो मानवजातिको बाँच्ने आधारभुत आवश्यकताको रुपमा रहने हावा, पानी र खानासंग प्रत्यक्ष जोडिने कृषि क्षेत्रको संस्थागत विकास मार्फत् उत्पादक कृषक र उपभोक्ताको बिचमा कृषिचक्र निर्माण गर्नु देशको दिगो र समग्र अर्थतन्त्र विकासको माध्यम भएकाे भन्दै सुझावहरु पेश गरिएकाे हो ।
थप सामग्री : https://ehimalayatimes.com/2024/07/252376/