Insight, advice and news from our Expert team.
Showing 1 - 3 of 30 results
२०औँ वर्षमा मुक्तिनाथ विकास बैंक : ‘मुक्तिनाथ एग्री–फाइनान्स ३६०’ एक महत्वपूर्ण कोशेढुंगा
किसानको दिगोपना अभिवृद्धि गर्ने उद्देश्यले ‘मुक्तिनाथ एग्री–फाइनान्स ३६०’ कार्यक्रम सम्पन्न गरेको छ ।
मौसमी उत्पादनसँगै बेमौसमी उत्पादन बढाउनु पर्नेमा कृषिमन्त्रीकाे जोड

मुक्तिनाथ कृषि कम्पनीले गर्यो थोक कृषि बजारसम्बन्धी कार्यशाला
मुक्तिनाथ कृषि कम्पनीले आधुनिक थोक कृषि बजारसम्बन्धी कार्यशाला आयोजना गरेको छ
मुक्तिनाथ कृषि कम्पनीको छैठौं वार्षिक साधारण सभा पुस २६ गते .
मुक्तिनाथ कृषि कम्पनी लि.को छैठौं वार्षिक साधारण सभा पुस २६ गते शुक्रबार हुने भएको छ । यती इभेन्ट्स एण्ड कन्फरेन्स सेन्टर, बसुन्धरा काठमाडौंमा दिउसो एक बजे साधारणसभा आह्वान गरिएको कम्पनी सचिव रामशरण तिमल्सिनाले जानकारी दिए ।
‘स्टार्टअपसँग अन्नपूर्ण ’अभियानको एग्रिकल्चर साझेदारमा मुक्तिनाथ कृषि कम्पनी
युवा उद्यमीहरूले सुरू गरेको स्टार्टअप व्यावसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरू गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानको एग्रिकल्चर साझेदारमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड रहने भएको छ ।
कृषकहरूको आयस्तर वृद्धि गर्न निजी क्षेत्र र सहकारीको भूमिका महत्त्वपूर्ण : मन्त्री अधिकारी
कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषकहरूको आयस्तर वृद्धि गर्न निजी क्षेत्र र सहकारीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।
कृषि क्षेत्रको विकासका लागि प्रधानमन्त्री ओली समक्ष १० बुँदे सुझाव पेस
प्रधानमन्त्री केपी शर्मा ओली समक्ष कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले १० बुँदे सुझावहरू पेस गरेको छ ।
कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि सुझावहरु पेश थप
मुक्तिनाथ कृषि कम्पनी लि.ले कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि कृषि मन्त्री समक्ष सुझावहरु पेश गरेकाे छ ।
मुक्तिनाथ कृषि कम्पनी र बिफक्याप नेपालबीच सम्झौता
मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र बिफक्याप नेपालबीच कृषि क्षेत्रसँग सम्बन्धित मानव संसाधनको विकास र तालिमसम्बन्धि सम्झौता भएको छ ।
बीउ सुधारले मात्रै पनि ३० प्रतिशतले उत्पादन बढ्न सक्छ : रामशरण तिमल्सिना, उपमहाप्रबन्धक, मुक्तिनाथ कृषि कम्पनी थप सामग्री
कृषि मात्रै होइन, नेपालमै युवा आकर्षण छैन । अधिकांश युवाको एउटै मिसन हुन्छ, विदेश । सके युरोप, अमेरिका, नसके खाडी मलुक ।