Toll Free: 18105000033 info@muktinathkrishi.com

कृषि मन्त्रीद्धारा मुक्तिनाथ कृषि कम्पनीको कृषि संरचनाहरुको समुद्घाटन सम्पन्न

कृषि मन्त्रीद्धारा मुक्तिनाथ कृषि कम्पनीको कृषि संरचनाहरुको समुद्घाटन सम्पन्न

१८ भदौ, काठमाडौं । मुक्तिनाथ कृषिकम्पनी लिमिटेडले, माननीय कृषि तथा पशुपंन्छी विकास मन्त्री डा.वेदुराम भुसालज्यूको प्रमुख आतिथ्यता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय डा. मिनबहादुर श्रेष्ठको विशिष्ट आतिथ्यता र कृषितथा पशुपंन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा लगायत सरकारी निकाय, कुटनीतिक नियोग, नीजि क्षेत्र, सहकारी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुको समुपस्थितिमा हिजो होटल र्याडिसनमा आयोजित कार्यक्रममा “५ ओटा कृषि संरचनाहरुको समुद्घाटन” सुसम्पन्न भएको छ । समुद्घाटन समारोहको अध्यक्षता मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले गर्नु भएको थियो । More