वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि जारी गरिएको साधारण शेयरको बाँडफाँड सम्बन्धी सूचना Download
युवा उद्यमीहरूले सुरू गरेको स्टार्टअप व्यावसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरू गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानको एग्रिकल्चर साझेदारमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड रहने भएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषकहरूको आयस्तर वृद्धि गर्न निजी क्षेत्र र सहकारीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली समक्ष कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले १० बुँदे सुझावहरू पेस गरेको छ ।