Insight, advice and news from our Expert team.
Showing 2 - 4 of 32 results
मुक्तिनाथ कृषि कम्पनी र बिफक्याप नेपालबीच सम्झौता
मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र बिफक्याप नेपालबीच कृषि क्षेत्रसँग सम्बन्धित मानव संसाधनको विकास र तालिमसम्बन्धि सम्झौता भएको छ ।
बीउ सुधारले मात्रै पनि ३० प्रतिशतले उत्पादन बढ्न सक्छ : रामशरण तिमल्सिना, उपमहाप्रबन्धक, मुक्तिनाथ कृषि कम्पनी थप सामग्री
कृषि मात्रै होइन, नेपालमै युवा आकर्षण छैन । अधिकांश युवाको एउटै मिसन हुन्छ, विदेश । सके युरोप, अमेरिका, नसके खाडी मलुक ।
कृषि प्रवर्द्धन गर्न नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच समझदारी
बैंकिङ खबर/ नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि प्रवर्द्धनका लागि एक समझदारी गरेका छन् । कृषि प्रवर्द्धन, अनुसन्धान, विकास, पूर्वाधार निर्माण, यान्त्रिकीकरण, तथा साना किसानहरूमा उद्यमशीलता विकासका लागि समझदारी गरिएको हो ।
मुक्तिनाथ कृषि कम्पनीको आम्दानी उल्लेख्य बढ्यो, नाफा धनात्मक
मुक्तिनाथ कृषि कम्पनी लिमिटेड (MKCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
अत्याधुनिक कृषि यन्त्रको प्रयोगबाट किसानहरुलाई खेतीपातीमा सहज
मुक्तिनाथ कृषि कम्पनीको ट्र्याक बेस कम्वाइन हार्वेस्टर मेशिनको प्रयोेगबाट काम गर्न छिटो छरितो र समय बचत भएपछि किसानहरु हर्षित
मुक्तिनाथ कृषि कम्पनीको सञ्चालक बनिन् पूर्व मिस नेपाल सुगारिका केसी
बैंकिङ खबर/ मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा पूर्व मिस नेपाल सुगारिका केसी नियुक्त भएकी छन् । माघ २२ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले केसीलाई सर्वसाधारण समूहबाट सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट, १ लाख १४ हजार ८ सयले पाए सेयर

साधारण शेयरको निष्काशन तथा बिक्रि बन्द बारेको सूचना

मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा आजदेखि आवेदन दिन सकिने