Insight, advice and news from our Expert team.
Showing 1 - 2 of 14 results
मुक्तिनाथ कृषि कम्पनीको छैठौं वार्षिक साधारण सभा पुस २६ गते
मुक्तिनाथ कृषि कम्पनी लि.को छैठौं वार्षिक साधारण सभा पुस २६ गते शुक्रबार हुने भएको छ । यती इभेन्ट्स एण्ड कन्फरेन्स सेन्टर, बसुन्धरा काठमाडौंमा दिउसो एक बजे साधारणसभा आह्वान गरिएको कम्पनी सचिव रामशरण तिमल्सिनाले जानकारी दिए ।
‘स्टार्टअपसँग अन्नपूर्ण ’अभियानको एग्रिकल्चर साझेदारमा मुक्तिनाथ कृषि कम्पनी
युवा उद्यमीहरूले सुरू गरेको स्टार्टअप व्यावसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरू गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानको एग्रिकल्चर साझेदारमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड रहने भएको छ ।
कृषकहरूको आयस्तर वृद्धि गर्न निजी क्षेत्र र सहकारीको भूमिका महत्त्वपूर्ण : मन्त्री अधिकारी
कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषकहरूको आयस्तर वृद्धि गर्न निजी क्षेत्र र सहकारीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।
कृषि क्षेत्रको विकासका लागि प्रधानमन्त्री ओली समक्ष १० बुँदे सुझाव पेस
प्रधानमन्त्री केपी शर्मा ओली समक्ष कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले १० बुँदे सुझावहरू पेस गरेको छ ।
कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि सुझावहरु पेश थप
मुक्तिनाथ कृषि कम्पनी लि.ले कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि कृषि मन्त्री समक्ष सुझावहरु पेश गरेकाे छ ।
मुक्तिनाथ कृषि कम्पनी र बिफक्याप नेपालबीच सम्झौता
मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र बिफक्याप नेपालबीच कृषि क्षेत्रसँग सम्बन्धित मानव संसाधनको विकास र तालिमसम्बन्धि सम्झौता भएको छ ।
बीउ सुधारले मात्रै पनि ३० प्रतिशतले उत्पादन बढ्न सक्छ : रामशरण तिमल्सिना, उपमहाप्रबन्धक, मुक्तिनाथ कृषि कम्पनी थप सामग्री
कृषि मात्रै होइन, नेपालमै युवा आकर्षण छैन । अधिकांश युवाको एउटै मिसन हुन्छ, विदेश । सके युरोप, अमेरिका, नसके खाडी मलुक ।
कृषि प्रवर्द्धन गर्न नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच समझदारी
बैंकिङ खबर/ नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि प्रवर्द्धनका लागि एक समझदारी गरेका छन् । कृषि प्रवर्द्धन, अनुसन्धान, विकास, पूर्वाधार निर्माण, यान्त्रिकीकरण, तथा साना किसानहरूमा उद्यमशीलता विकासका लागि समझदारी गरिएको हो ।
मुक्तिनाथ कृषि कम्पनीको आम्दानी उल्लेख्य बढ्यो, नाफा धनात्मक
मुक्तिनाथ कृषि कम्पनी लिमिटेड (MKCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
अत्याधुनिक कृषि यन्त्रको प्रयोगबाट किसानहरुलाई खेतीपातीमा सहज
मुक्तिनाथ कृषि कम्पनीको ट्र्याक बेस कम्वाइन हार्वेस्टर मेशिनको प्रयोेगबाट काम गर्न छिटो छरितो र समय बचत भएपछि किसानहरु हर्षित